मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अनुभव र जोसको मिश्रणसहित विश्वकपमा उत्रिँदै आयरल्यान्ड

baahrakhari.com · Sat Feb 07 23:26:00 GMT 2026

काठमाडौं । क्रिकेटको २० ओभरको फर्म्याटमा आफ्नो राष्ट्रका लागि सर्वाधिक रनकर्तासमेत रहेका पाउल स्टर्लिङको कप्तानीमा आयरल्यान्डले विश्वकपका निम्ति टोली घोषणा गरेको छ ।

विश्वकपका निम्ति आयरल्यान्डले घोषणा गरेको १५ मध्ये १२ क्रिकेटरले यसअघिको संस्करणमा पनि प्रतिस्पर्धा गरेका थिए । यो संस्करणमा आयरल्यान्डले टिम टेक्टर, बेन कालिट्ज र म्याथ्यु हम्फ्रेजलाई नयाँ अनुहारको रूपमा समावेश गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)