एमसीसी आजदेखि कार्यान्वयनमा, पाँच वर्षभित्र सम्पन्न नभए बाँकी लगानी नेपाले नै गर्नुपर्ने
nepalviews.com · Wed Aug 30 00:40:29 GMT 2023
काठमाडौं। नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) आज बुधबारदेखि कार्यान्वयन चरणमा प्रवेश गर्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)