कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ratopati.com · Sat Sep 19 23:30:43 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल असोज ४ गते । आइतबार । इस्वी सन् २०२६ सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–नवमी, बेलुकी ४ बजेर २२ मिनेट उप्रान्त दशमी । नक्षत्र– पूर्वाषाढा, रातको ४ बजेर २३ मिनेट उप्रान्त उत्तराषाढा । योग–सौभाग्य, बेलुकी ४ बजेर ३१ मिनेट उप्रान्त शोभन । करण–कौलव, बेलुकी ४ बजेर २२ मिनेट उप्रान्त तैतिल, रातको ५ बजेर २१ मिनेट उप्रान्त गर । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–धनु ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)