ऐरीले एशियन गेम्समा पदक जित्ने लक्ष्य रहेको बतायाे : दीपेन्द्र सिंह ऐरी
barnanmedia.com · Sat Sep 19 23:25:42 GMT 2026
नेपाली टी–२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले एशियन गेम्समा पदक जित्ने लक्ष्य रहेको बताएका छन्।
शनिबार एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको बिदाइ कार्यक्रममा उनले नेपाली टोली पदक जित्ने लक्ष्यका साथ जापान प्रस्थान गर्न लागेको बताएका हुन्। ऐरीले पछिल्ला खेलमा टोलीको प्रदर्शन, टिम बन्डिङ र खेलाडीहरूको अनुभव राम्रो रहेकाले पदकको आशा बढेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)