काश्मिरमा बस दुर्घटना, ३६ जनाको मृत्यु
annapurnapost.com · Thu Nov 16 01:40:30 GMT 2023
भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)