रास्वपाले परिवर्तनको मुद्दालाई अगाडि बढाएको छ: उपसभापति वाग्ले
barnanmedia.com · Sat Feb 07 23:30:37 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम वाग्लेले परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको बताएका छन् ।
रास्वपा तनहुँ–काठमाडौँ सम्पर्क विभागद्वारा शनिवार आयोजित ‘बृहत् एवं जेनजी भेला’ मा उनले रास्वपाले परिवर्तनको मुद्दालाई अगाडि बढाएर युवा सहभागिता बढाएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)