मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले कांग्रेसको सहकार्य आगामी चुनावसम्मः भट्टराई

rajdhanidaily.com · Wed Aug 21 23:11:39 UTC 2024

सिन्धुली । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम बागमति प्रदेश इन्चार्ज डा. राजन भट्टराईले नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्य आगामी चुनावसम्मै रहने बताए ।

उनले मुलुकका मुख्य ठूला परिवर्तन नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त प्रयासबाट मात्र सम्भव भएका बताउँदै सहमति अनुसार नै सत्ता सहकार्य कायम रहने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)