मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कसलाई मतदान गर्ने भनेर मतदाताको गोप्यता भंग नगर्न आग्रह

baahrakhari.com · Sat Feb 07 23:45:47 GMT 2026

काठमाडौं । सामाजिक सञ्जाललगायतको प्रयोग गरी सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भंग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौंले आपत्ति जनाएको छ ।

निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनियता भंग गर्ने कार्य नगर्न/नगराउन अनुरोध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)