रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
nepallive.com · Thu Jun 04 05:05:43 GMT 2026
रोल्पा – रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)