एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
nepallive.com · Thu Jun 04 05:03:34 GMT 2026

काठमाडौँ– एसीसी महिला प्रिमियर कप अन्तरगतको म्याचमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ ।
नेपालले दिएको ११४ रहेको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्रै जोड्न सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)