स्याङ्जामा वालन नाँच संरक्षण अभियान
rajdhanidaily.com · Wed Aug 21 23:13:47 UTC 2024
स्याङजा । स्याङ्जाका युवाहरुले धार्मिक वालन नाँच संरक्षण अभियानमा जुटेका छन् । धार्मिक मेला, जात्रा तथा पर्व, उत्सव, महोत्सव जस्ता विशेष समारोहहरूमा देखाइने वालन नाँच लोप हुन लागेको भन्दै युवाहरुले संरक्षण गर्न थालेका हुन् ।
पछिल्लो समय नयाँ पुस्ताले सिक्न नखोजेका कारण बालन नाँच लोप हुने अवस्थामा पुगेको छ । वालन नाँच धार्मिक महत्व र दश अवतारको रुपमा रहेको मानिदै आइएको छ । वालन नाँच लोप हुन नदिन स्याङ्जा तथा पाल्पाका केही स्थानमा जर्गेनाका लागि युवादेखि बृद्धहरु संरक्षणमा जुट्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)