मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रि–ओपनमा ३.२३ अंकले बढ्यो नेप्से, पैने ५ करोडको कारोबार

kathmandupati.com · Thu Jun 04 05:12:19 GMT 2026

काठमाण्डु – बिहीबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यो अवधिमा नेप्से ३.२३ अंकले बढेर परिसुचक २७८३ मा कायम भएको छ ।

यस अवधिमा ४५ कम्पनीको ६५ हजार ७८३ कित्ता सेयर कारोबार हुँदा ४ करोड ९१ लाख २३ हजारको कारोबार भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)