बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु
nagariknews.nagariknetwork.com · Sun Jan 19 16:30:21 GMT 2025

पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आइतबार बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बसका सहचालक पोखरा उपमहानगरपालिका–२८ बस्ने बर्ष २६ का संजीव महरा रहेका छन्
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)