गाजा युद्धविरामपछि रिहा भए तीन बन्धक
canadanepal.com · Sun Jan 19 17:51:19 GMT 2025

काठमाडौं - गाजा युद्धविरामपछि पहिलो चरणअन्तर्गत रिहा गरिएका तीन बन्धक इजरायल फिर्ता भएका छन्।
युद्धविराम सम्झौता कार्यान्वयनमा आएको केही घण्टापछि आइतबार हमासले ती तीन बन्धकलाई रेडक्रसको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)