कोरला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
nepalviews.com · Thu Jun 04 05:14:45 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ ।
मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)