मेटाले ल्यायो एआई 'बिजनेस एजेन्ट', ग्राहक व्यवस्थापनदेखि उत्पादन बिक्रीसम्म सहयोग गर्ने
techpana.com · Thu Jun 04 05:11:22 GMT 2026

काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म्सले व्यवसायहरूलाई दैनिक कार्य सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यसहित एक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्ट सार्वजनिक गरेको छ । कम्पनीले बुधबार ' मेटा बिजनेस एजेन्ट ' सार्वजनिक गर्दै आफूलाई इन्टरप्राइज एआई बजारमा एक प्रमुख खेलाडीका रूपमा स्थापित गर्ने प्रयास गरेको हो ।
नयाँ उत्पादनले हालका व्यावसायिक मेसेजिङ सेवाहरूलाई थप विस्तार गर्दै “एजेन्टिक” क्षमताहरू प्रदान गर्ने कम्पनीले जानकारी गराएको छ । मेटको एआई एजेन्टले व्यवसायको तर्फबाट क्यालेन्डर अपोइन्टमेन्ट बुक गर्ने र वस्तु तथा सेवाहरूको बिक्री पूरा गर्ने जस्ता कार्यहरू आफैँ गर्न सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)