वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन
baahrakhari.com · Sun Sep 20 00:00:31 GMT 2026

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड राजस्व संकलन गरेको छ ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८३/८४ को भदौमा २३ अर्ब ४६ करोड १५ लाख राजस्व संकलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)