फोनिज काठमाडौं अध्यक्षमा लामा निर्वाचित
gorkhapatraonline.com · Sun Jan 19 18:01:14 GMT 2025

गोरखापत्र अनलाइन
काठमाडौं, माघ ६ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखा अध्यक्षमा भिमबहादुर लामा सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज भएको सातौं अधिवेशनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)