मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनताका कामलाई पहिलो प्राथमिकतामा राख्न खानेपानी मन्त्री यादवको निर्देशन

barnanmedia.com · Wed Aug 21 23:20:54 UTC 2024

काठमाडौँ, ५ भदौ : खानेपानीमन्त्री प्रदीप यादवले जनताका कामलाई पहिलो प्राथमिकता राखेर काम गर्न निर्देशन दिनुभएको छ । आज बालाजु पानीपोखरी, बालाजु पार्क, माछापोखरी तथा कीर्तिपुरमा निर्माणाधीन ट्याङ्कीको निरीक्षण एवं अवलोकन भ्रमणका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

अवलोकन भ्रमणका क्रममा मन्त्री यादवले बालाजु पानी पोखरी बालाजु पार्कमा निर्माण भइरहेका १० लाख र पाँच लाख लिटर क्षमताका खानेपानी ट्याङ्कीका काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)