निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
ratopati.com · Thu Jun 04 05:21:24 GMT 2026

काठमाडौं । वरिष्ठ फिल्म निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने भएको छ । शुक्रबार आयोजना हुने १७ औँ डी सिने अवार्डमा उनलाई यो सम्मान दिन लागिएको हो ।
आयोजक छायाछवि क्रियशनले बिहिबार एक विज्ञप्ति जारी गर्दै समारोहमा रु. १५ हजार ५५५ सहित रेखा फिल्म्स छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार रंगपत्रकार सचित खड्का पुरस्कृत गर्ने जानकारी दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)