एपीएफ मुख्यालयको आगलागी रहस्यमय बन्दै
newsofnepal.com · Thu Jun 04 05:24:34 GMT 2026

काठमाडौं ।
सशस्त्र प्रहरी बल (एपीएफ) को हलचोकस्थित मुख्यालयमा बुधबार राति भएको आगलागी घटना दिन बित्दै जाँदा झन् रहस्यमय र शंकास्पद बन्दै गएको छ। आगलागीको वास्तविक कारणबारे स्पष्ट जानकारी सार्वजनिक नगरिएको मात्र होइन, घटनासम्बन्धी तथ्य बाहिर नआओस् भन्ने प्रयाससमेत भएको आरोप स्रोतहरूले लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)