मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

६ महिनादेखि तलब नपाएपछि सीडीओलाई साँचो हस्तान्तरण

ratopati.com · Sun Jan 19 19:20:00 GMT 2025

वीरगञ्ज । बहुदरमाई नगरपालिकाको सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले ६ महिनादेखि तलब भत्ता नपाएपछि विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई हस्तान्तरण गरेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म शिक्षक तथा कर्मचारीले तलब तथा अन्य सेवा सुविधा नपाएको भन्दै नगरपालिका मातहतका २० वटै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले प्रजिअ गणेश अर्याललाई विद्यालयको साँचो हस्तान्तरण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)