छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
baahrakhari.com · Sun Sep 20 00:07:41 GMT 2026

हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२, रिपनजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
शनिबार पहिरोसँगै ठूला ढुंगा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)