मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो

ratopati.com · Thu Jun 04 05:30:35 GMT 2026

विराटनगर । विराटनगर महानगरपालिकाको फोहर व्यवस्थापनका लागि आह्वान गरिएको दीर्घकालीन २० वर्षे अवधिको ठेक्का प्रक्रिया यतिबेला विवादमा परेको छ ।

एकातिर महानगरपालिकाले विगतको खराब प्रदर्शन र आर्थिक बेरुजुलाई कारण देखाउँदै ठेक्का रद्द गरेको छ । उता ठेक्का हाल्ने कम्पनीले भने छनोटको अन्तिम चरणमा पुगेको कम्पनीलाई पूर्वाग्रह राखेर ठेक्का रद्द गरिएको आरोप लगाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय