कर्णालीबाट २९ खेलमा प्रतिस्पर्धा
ekantipur.com · Tue Sep 06 01:03:51 GMT 2022
वीरेन्द्रनगर — गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले २९ खेलमा सहभागिता जनाउने भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुने भए पनि कर्णालीले २९ खेलमात्र सहभागिता जनाउने कर्णाली खेलकुद परिषद्ले
जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)