मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा टिकटक र चीनमा एक्स प्रतिबन्ध हुनु दुवै गलत: एलन मस्क

techpana.com · Sun Jan 19 16:17:45 GMT 2025

काठमाडौं । सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले यसअघि पनि अमेरिकामा टिकटक प्रतिबन्ध लगाउनु जायज नभएको बताउँदै आएका थिए । आइतबार टिकटक प्रतिबन्धमा परेपछि मस्कले यो अभिव्यक्ति स्वतन्त्रता विपरीत भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)