मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
nepalnews.com · Thu Jun 04 05:34:05 GMT 2026

धनुषा। मधेस प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्यांक छ।
मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)