ग्लोबल आइएमईको अगुवाइमा सुपर तमोर जलविद्युत आयोजनाका लागि बैंकहरुबीच वित्तीय सम्झौता
kathmandupati.com · Thu Jun 04 05:35:33 GMT 2026

काठमाण्डु – ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौता भएको छ ।
प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेण्ट र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)