जीप दुर्घटना हुँदा रोल्पामा तीनजनाको मृत्यु
nepalpress.com · Thu Jun 04 05:35:15 GMT 2026

रूपन्देही । रोल्पामा जिप दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ।
माडी गाउँपालिका–२ घर्तीगाउँको व्याङखोलास्थित सडकबाट बिहीबार बिहान भएको दुर्घटनाका मृतकको पहिचान भने खुलेको छैन । मृत्यु हुनेमा दुई पुरूष र एकजना महिला छन् । जीपमा ३ जनै सवार रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)