मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइपीएल : मुम्बई इन्डियन्ससँगकाे खेलमा बेङ्ग्लाेर विजयी

Ujyaaloonline.com · Sat Apr 10 00:58:57 GMT 2021

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १४ औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेर विजयी भएको छ ।

मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै बेङ्ग्लाेर विजयी भएको हो । मुम्बईको कप्तानी रोहित शर्मा र बेङ्ग्लाेरको कप्तानी विराट कोहलीले गरेका थिए । चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)