ओलीलाई साम्पाङको चेतावनी- आफै सिद्धिने खाल्डो नखन्नु
nepalviews.com · Fri Nov 11 16:35:32 GMT 2022
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफै सिद्धिने खाल्डो नखन्न चेतावनी दिएका छन् । शुक्रबार साँझ सामाजिक संजालमार्फत मेयर साम्पाङले यस्तो चेतावनी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)