कान्तिपुर सहकारीकाे ऋण नतिर्ने १०० ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गरेको भए प्रमाण देखाउनुपर्ने
clickmandu.com · Thu Jun 04 05:38:57 GMT 2026

काठमाडौं । समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका ठुला १०० जना ऋणीहरूको सूची सार्वजनिक भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बुधबार (जेठ २०) को निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)