रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
shilapatra.com · Thu Jun 04 05:43:57 GMT 2026

रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित शहीदमार्गअन्तर्गत कालापहर क्षेत्रमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
अस्थायी नम्बर प्लेट एमएच १४ टीसीजे ४७१ भएको पिकअप जिप दुर्घटना हुँदा एक महिला र दुई जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर कृष्ण श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)