अर्थतन्त्रमा भ्वाङ,सरकारकाे आम्दानीभन्दा खर्च धेरै
barnanmedia.com · Sun Jan 19 21:57:35 GMT 2025

कोभिडपछि संकुचन भएको नेपाली अर्थतन्त्र अझै सहज भएको छैन।
कोभिडपछि नेपाल मात्र होइन, भारत, चीन, अमेरिकासहित विश्वका सबै देशको अर्थतन्त्रमा मन्दी लागेको थियो। ती देशले अर्थतन्त्र उकास्न प्रभावकारी नीति लिए, कदम चाले। र, अहिले पुरानै अवस्थामा फर्किएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)