हमास-इजरायल युद्धविराम कञ्चनपुरका विपिन सकुशल घर फर्किने आशामा परिवार
barnanmedia.com · Sun Jan 19 22:02:09 GMT 2025

हमास-इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेको भनिएका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षारत छ ।
हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो । युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)