मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी, दुईजना पक्राउ

baahrakhari.com · Mon Dec 22 18:07:00 GMT 2025

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाइ पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१० बस्ने तनहुँका ३२ वर्षीय रोविन जीआर र काठमाडौं महानगरपालिका–७ बस्ने ओखलढुंगाकी ४८ वर्षीया गीतामाया मगर छन् । उनीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)