कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
ratopati.com · Thu Jun 04 05:46:04 GMT 2026

काठमाडौँ । डेमोक्र्याटिक रिपब्लिक अफ कंगो (डीआरसी) को पूर्वी क्षेत्रमा इबोला महामारीको प्रमुख केन्द्रमध्ये एक रहेको सहर वरपर विद्रोहीहरूले गरेको आक्रमणमा पछिल्ला केही दिनमा ३० जनाभन्दा बढीको ज्यान गएको छ । यसले इबोला नियन्त्रणका प्रयासहरूलाई थप जटिल बनाएको छ ।
बुधबार बिहान सबेरै बेनी सहर आसपासका तीन गाउँमा भएको आक्रमणमा कम्तीमा १० जनाको हत्या गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)