मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

deshsanchar.com · Sun Jan 19 22:54:07 GMT 2025

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ ।

निर्धारित विनिमयदर अनुसार, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाटको मूल्य वृद्धि भएको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, जापानी येन, डेनिस क्रोनर, कुवेती दिनारको मूल्य भने घटेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)