सरकारले मिटरब्याज पीडितलाई फेरि धोका दियो: ओली
nagariknews.nagariknetwork.com · Sun Jul 19 10:37:44 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले मिटरब्याज पीडितहरूलाई पुनः धोका दिएको आरोप लगाएका छन्।
आइतबार एमाले संसदीय विभागद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले देशको डुबेको अर्थतन्त्रलाई लुकाउन झन् गम्भीर सङ्कटतर्फ धकेलेको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)