सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य
rajdhanidaily.com · Sun Jan 19 23:08:36 GMT 2025

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परियचपत्रसम्बन्धी परेको रिट खारेज गरिदिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध परेको तीन थान रिट निवेदन खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ ।
राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट खारेज
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)