मालपोतका हाकिमले जब भैंसी उठाए
janaaastha.com
पढेलेखेका र सुकिलामुकिला मानिस गाउँ छिरेपछि सर्वसाधारणले नमस्कार र ढोग गर्ने त नेपाली परम्परा नै हो । त्यसमाथि मालपोतका हाकिम नै गाउँ पसेपछि मान–सम्मान हुने नै भयो । आफ्नो काम फत्ते गर्न हाकिमका लागि कुखुरा काट्ने, मदिरा मगाउने चलनै छ । बैतडीमा भने कुखुरा खुवाएर मानसम्मान गरेका हाकिमले सर्वसाधारणसँग मीत लगाएको नाटक रच्दै ८० हजारको भैंसी लगेको घटना सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)