अमेरिकासँग वार्ताका लागि इरानका तीन सर्त, ट्रम्पको जवाफ कुर्दै
nepalpress.com · Sun Sep 20 00:33:07 GMT 2026

काठमाडौँ । इरानले अमेरिकासँग वार्ता अघि बढाउन तीनवटा प्रमुख सर्त अघि सारेको जनाएको छ ।
इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईका अनुसार कतार र पाकिस्तानका मध्यस्थमार्फत अमेरिकासमक्ष आफ्ना सर्तहरू पठाइएको छ र अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रियाको प्रतीक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)