अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता
clickmandu.com · Sun Sep 20 00:33:55 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
भारत सरकारको निमन्त्रणामा बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी तीनदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)