ममदानीले नेतन्याहु न्युयोर्क आए गिरफ्तार हुन सक्छ भनेपछि..
barnanmedia.com · Sun Jul 19 11:03:58 GMT 2026

अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान ममदानीले इजरालयका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु न्युयोर्क आएमा गिरफ्तार गर्ने विषयमा विचार गरिरहेको बताएका छन्।
उनका अनुसार नेतन्याहु आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क आउने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)