वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व
aarthiknews.com

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा २३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले भदौमा २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व उठाएको हो।
भदौका लागि कार्यालयलाई तोकिएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत राजस्व सङ्कलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। लक्ष्यको तुलनामा करिब ०.२५ प्रतिशत मात्र कम राजस्व सङ्कलन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)