ब्राइटनसँग आर्सनलको लज्जास्पद हार
nepalpress.com · Sun Sep 20 00:36:52 GMT 2026
काठमाडौँ। इंग्लिस प्रिमियर लिगको साविक विजेता आर्सनलले ब्राइटनसँग अप्रत्याशित र फराकिलो हार बेहोरेको छ । गए राति एमेक्स स्टेडियममा आर्सनल ३–० ले पराजित भएको हो ।
लगातार चार खेल जित्दै सिजनको उत्कृष्ट सुरुआत गरेको आर्सनल ब्राइटनविरुद्ध भने पूर्ण रूपमा कमजोर देखियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)