मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कमला पुल: पुरानै पूललाई मर्मत सम्भार गरी वर्षापछि सञ्चालनमा ल्याइदै, नयाँ पुलको अवधारणा ५ वर्षपछि मात्रै

clickmandu.com · Thu Jun 04 05:57:40 GMT 2026

काठमाडौं । सरकारले पूर्व पश्चिम हुलाकी राजमार्गको सिराहा–धनुषा जोड्ने भत्केको पुलको स्थानमा तत्काल नयाँ पुल निर्माण नहुने स्पष्ट पारेको छ ।

भत्केको पुलको स्थान(वरिपरी हुने गरी) नयाँ पुल निर्माण गर्नुपर्ने माग राखेर पछिल्लो ५ वर्षदेखि सिराहा र धनुषाका बासिन्दाहरु संयुक्त रुपमा आन्दोलन गर्दैआएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय