सगरमाथामा झण्डै एक सातादेखि हराएका गाइड दावा शेर्पा जीवितै भेटिए
lokaantar.com

सगरमाथा क्षेत्रमा हराएका पर्वतारोहण गाइड दावा शेर्पा झण्डै एक सातापछि जीवितै फेला परेका छन्।
खुम्बु आइसफल क्षेत्रबाट घिर्सिँदै तल झरिरहेका बेला खोजी टोलीले उनलाई उद्धार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)