मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इटालियन सिरी ‘ए’ फुटबल लिगको उपाधि इन्टर मिलानलाई

nepallive.com · Mon May 03 00:23:00 GMT 2021

काठमाडौं – इटालियन सिरी ‘ए’ फुटबल लिगको उपाधि इन्टर मिलानले जितेको छ।

इन्टरले ११ वर्ष सिरी ‘ए’ को उपाधि जितेको हो। इन्टरले पछिलो पटक सन् २०१० मा सिरी ‘ए’ को उपाधि जितेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)