आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
gorkhapatraonline.com · Sun Sep 20 00:44:13 GMT 2026

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ १० पैसा र बिक्रीदर १५३ रुपियाँ ७० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८३ पैसा र बिक्रीदर १७६ रुपियाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ६९ पैसा र बिक्रीदर २०५ रुपियाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपियाँ ६५ पैसा र बिक्रीदर १८६ रुपियाँ ३८ पैसा कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)